Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • राष्ट्रपति भण्डारीसँग सिके राउतको भेटवार्ता

    राष्ट्रपति भण्डारीसँग सिके राउतको भेटवार्ता

    अनलाइन नेपाल
  • मंगलबार, २० मंसिर २०७९
  • 591
    SHARES

    काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् ।

    मंगलबार शीतल निवास पुगेर उनले राष्ट्रपति भण्डारीलाई भेटेका हुन् । उनी स्वयंले सामाजिक सन्जालमा राष्ट्रपति भण्डारीसँगको तस्वीर सार्वजनिक गरेका छन् ।



    पहिलोपटक प्रतिनिधिसभा सदस्यमा विजयी भएपछि राउत चर्चामा छन् । एक साताअघि काठमाडौं आइपुगेका राउतले सबै दलका शीर्ष नेतालाई भेटिसकेका छन् ।



    प्रतिनिधिसभा निर्वाचनमा उनले सप्तरी २ बाट जसपा अध्यक्ष उपेन्द्र यादवलाई फराकिलो मतान्तरले पराजित गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार