Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • ब्राजिल विश्वकपबाट बाहिरिएपछि मुख्य प्रशिक्षक टिटेले दिए राजीनामा

    ब्राजिल विश्वकपबाट बाहिरिएपछि मुख्य प्रशिक्षक टिटेले दिए राजीनामा

    अनलाइन नेपाल
  • शनिबार, २४ मंसिर २०७९
  • 663
    SHARES

    काठमाडौं । ब्राजिलको राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक टिटेले राजीनामा दिएका छन्।

    शुक्रबार राति भएको कतार विश्व कपको क्वाटरफाइनलबाट ब्राजिल पराजित भएपछि मुख्य प्रशिक्षक टिटेले राजीनामा दिएका हुन्।



    गएराति भएको खेलमा ब्राजिललाई क्रोएसियाले पेनाल्टी सुटआउटमा ४–२ गोलले हराएको थियो ।



    टिटेको नेतृत्वमा ब्राजिलले सन् २०१९ मा कोपा अमेरिकाको उपाधि जितेको थियो । ६१ वर्षीय प्रशिक्षक टिटे सन् २०१६ मा ब्राजिलको मुख्य प्रशिक्षक नियुक्त भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार