Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • पशुपतिशमशेर जबराले राष्ट्रपति भण्डारीसमक्ष लिए शपथ

    पशुपतिशमशेर जबराले राष्ट्रपति भण्डारीसमक्ष लिए शपथ

    अनलाइन नेपाल
  • बुधबार, ६ पुष २०७९
  • 552
    SHARES

    काठमाडौं । प्रतिनिधिसभाका ज्येष्ठ सदस्यको रुपमा राप्रपाका पूर्व अध्यक्ष पशुपतिशमशेर जबरा सपथ ग्रहण गरेका छन् ।

    बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष जबराले सपथ लिएका हुन् ।



    अब, भोलि पुस ७ गते निर्वाचन आयोगमा नाम बुझाएका प्रत्यक्ष निर्वाचित १६५ र समानुपातिकबाट निर्वाचित ११० जनामध्ये ज्येष्ठ सदस्य भएका नाताले जबराले शपथ खुवाउने छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार