Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • नयाँ दिल्लीमा पुनः मास्क अनिवार्य

    नयाँ दिल्लीमा पुनः मास्क अनिवार्य

    अनलाइन नेपाल
  • शुक्रबार, ८ पुष २०७९
  • 1.1K
    SHARES

    फाइल तस्विर

    एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीमा पुनः मास्क अनिवार्य गरिएको छ ।

    दुई महिनाअघि मास्क लगाउनुपर्ने नियम हटाइएकोमा चीन लगायतका देशहरूमा कोरोना संक्रमण उच्च भएपछि पुनः मास्क लगाउने नियम लगाइएको हो ।



    प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतमा बिहिबार बसेको उच्च स्तरीय आकस्मिक बैठकले सार्वजनिक स्थानमा मास्क नलगाए जरिवाना समेत गर्ने निर्णय गरेको हो ।



    केन्द्र सरकार र राज्य सरकारहरुले सर्वसाधारणलाई सतर्कता अपनाउन समेत आह्वान गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार