Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • नेपाल टी-२० लिगको संशोधित खेल तालिका सार्वजनिक

    नेपाल टी-२० लिगको संशोधित खेल तालिका सार्वजनिक

    अनलाइन नेपाल
  • शुक्रबार, ८ पुष २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । नेपाल टी-२० लिग क्रिकेटको संशोधित खेल तालिका सार्वजनिक भएको छ ।

    आयोजकका अनुसार प्रतियोगिताको फाइनल जनवरी ११ तारिखमा हुनेछ । कीर्तिपुर मैदानमा शनिबार हुने उद्घाटन खेलमा काठमाडौं नाइट्स र पोखरा एभेन्जर्स भिड्नेछन् ।



    डबल लिग राउन्ड रोबिनपछि शीर्ष दुई स्थानमा रहने टोलीबीच फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुनेछ ।



    उक्त खेलमा पराजित हुने टोलीले तेस्रो र चौथो स्थानबीच हुने खेलको विजेतासँग फेरि फाइनल पुग्न प्रतिस्पर्धा गर्नेछ ।

    यसअघि प्रतियोगिता शुक्रबारदेखि सुरू हुने भनिए पनि प्राविधिक तयारी नपुगेको भन्दै एक दिन सारिएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार