Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • जनमत पार्टीका अध्यक्ष सिके राउत पनि बालकोटमा

    जनमत पार्टीका अध्यक्ष सिके राउत पनि बालकोटमा

    अनलाइन नेपाल
  • आइतबार, १० पुष २०७९
  • 540
    SHARES

    काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउत बालकोट पुगेका छन्।

    नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेताबीच छलफल जारी रहँदा राउत बालकोट पुगेका हुन्।



    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा सरकार गठबारे छलफल भइरहेको छ ।



    ओली निवास छिर्दै गर्दा राउतले प्रचण्डले बोलाएपछि छलफलका लागि आएको बताए । केहीबेर अघि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन एमाले अध्यक्ष ओलीसँग भेट गरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार