Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • प्रदेश १ को प्रदेशसभाको पहिलो बैठक बस्दै

    प्रदेश १ को प्रदेशसभाको पहिलो बैठक बस्दै

    अनलाइन नेपाल
  • आइतबार, १७ पुष २०७९
  • 429
    SHARES

    काठमाडौं । प्रदेश १ को प्रदेश सभाको पहिलो बैठक आज आइतवार बस्ने भएको छ ।

    नवनिर्वाचित सांसदहरूले शपथग्रहण गरेसँगै पहिलो बैठक आइतबार दिउँसो १ बजे बस्न लागेको हो ।



    पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सांसद नेपाली कांग्रेसका ७९ वर्षीय गयानन्द मण्डल गनगाईंले गर्नेछन् ।



    बैठकमा प्रदेश प्रमुखबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र वाचन गर्ने कार्यसूची छ ।

    त्यस्तै, प्रदेशसभा नियमावली २०७४ (पहिलो संशोधनसमेत) लाई अंगीकार गरी बैठक सञ्चालन गर्न प्रस्ताव प्रस्तुत हुने उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार