Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • धनुषामा एक भारतीय महिलाको शव फेला

    धनुषामा एक भारतीय महिलाको शव फेला

    अनलाइन नेपाल
  • बुधबार, २० पुष २०७९
  • 465
    SHARES

    फाइल तस्विर

    धनुषा । धनुषामा एक महिलाको शव फेला परेकाे छ।

    जनकनन्दिनी गाउँपालिका वडा नम्बर–१ स्थित स्थानीय मनोज यादवको खेतमा एक भारतीय नागरिकको शव फेला भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।



    करिब ५५ वर्षीया महिलाको सनाखत हुन सकेको छैन । मृतक महिलाको झोलामा कागजको टुक्रामा भारतीय नम्बर फेला परेको छ ।



    सो नम्बरमा फोन गर्दा भारतको मुज्जफरपुर बस्ने महिला रहेको बुझिएको धनुषा प्रहरीले जानकारी दिएको छ।

    घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार