Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • मोरङमा घरभित्र भेटिएको महिलाको शव पहिचान

    मोरङमा घरभित्र भेटिएको महिलाको शव पहिचान

    अनलाइन नेपाल
  • सोमबार, ८ फाल्गुन २०७९
  • 456
    SHARES

    फाइल तस्विर

    विराटनगर । मोरङ बुढीगंगा २ मा हत्या गरिएकी महिलाको पहिचान खुलेको छ।

    प्रहरीका अनुसार मृतक महिला विराटनगर १९ घर भएकी २८ वर्षीय प्रियंका सुनुवार हुन्।



    स्थानीय नरसिंह चौधरीको घरमा बोराभित्र हालेको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङले बतायो ।



    स्थानीयले थाहा पाएर प्रहरीलाई खबर गरेपछि यो घटना बाहिर आएको हो।

    प्रहरीले घटनाको अनुसन्धानका लागि तीन जनालाई नियन्त्रणमा लिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार