Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • गुल्मीमा हात-खुट्टा बाँधिएको अवस्थामा महिलाको शव फेला

    गुल्मीमा हात-खुट्टा बाँधिएको अवस्थामा महिलाको शव फेला

    अनलाइन नेपाल
  • आइतबार, १५ माघ २०७९
  • 420
    SHARES

    फाइल तस्विर

    गुल्मी । गुल्मीमा एक महिलाको हत्या भएको छ ।

    मुसिकोट नगरपालिका –७ कि ५७ वर्षीया गङ्गादेवी शेरचनको शव शनिबारराति घर भित्रै हात खुट्टा बाँधिएको अवस्थामा भेटिएको गुल्मी प्रहरीले जनाएको छ ।



    जिल्ला प्रहरी प्रमुख गुल्मीकाले ती महिलाको शव हातखुट्टा बाँधेको अवस्थामा भेटिएको जानकारी आएपछि आफूहरु त्यसतर्फ जान लागेको जानकारी दिए ।



    घटना स्थलमा पुगेर थप अनुसन्धानपछि मात्र मृत्युको कारण पुष्टि गर्ने प्रहरीको भनाइ छ ।

    उनी होटेल चलाएर एक्लै बस्दै आईरहेकी थिईन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार