Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • धरानको होटलभित्र महिलाको शव भेटियो, सँगै बसेका पुरुष फरार

    धरानको होटलभित्र महिलाको शव भेटियो, सँगै बसेका पुरुष फरार

    अनलाइन नेपाल
  • मंगलबार, १७ फाल्गुन २०७८
  • 1.8K
    SHARES

    सुनसरी । धरानस्थित एक होटलको कोठाभित्र एक महिलाको शव फेला परेको छ ।

    इलाका प्रहरी कार्यालय धरान स्रोतका अनुसार धरान उपमहानगरपालिका-१८ बुद्धचोकस्थित न्यू कान्तिपुर होटल एण्ड गेष्ट हाउसको कोठामा अन्दाजी ३०-३५ वर्षीय महिलाको शव फेला परेको हो ।



    प्रहरीका अनुसार महिला दुई दिनयता होटलमा बसेकी थिइन् ।  महिलासँगै होटलमा बसेका पुरुष भने फरार छन् ।



    घटनाबारे अनुसन्धान तीब्र पारिएको प्रहरी स्रोतले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार