Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • प्रदेश-१ का मुख्यमन्त्री कार्कीले सपथ लिँदै, सानो मन्त्रिमण्डल बनाउने तयारी

    प्रदेश-१ का मुख्यमन्त्री कार्कीले सपथ लिँदै, सानो मन्त्रिमण्डल बनाउने तयारी

    अनलाइन नेपाल
  • सोमबार, २५ पुष २०७९
  • 747
    SHARES

    काठमाडौं । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री हिक्मत कार्कीले आज पद तथा गोपनियताको सपथ लिँदैछन् ।

    उनी आइतबार साँझ मात्रै मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।



    कार्कीले एमाले, माओवादी केन्द्र, राप्रपा र जसपाको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।



    दाबी अनुसार प्रदेश प्रमुख परशुराम खापुङले उनलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। कार्की सोमबार नै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारीमा जुटेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार