Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • प्रदेश-१ माओवादी सरकारमा तत्काल सहभागी नहुने

    प्रदेश-१ माओवादी सरकारमा तत्काल सहभागी नहुने

    अनलाइन नेपाल
  • सोमबार, २५ पुष २०७९
  • 507
    SHARES

    विराटनगर । प्रदेश नम्बर १ को सरकारमा सत्ता गठबन्धनको मुख्य साझेदार दल नेकपा माओवादी केन्द्र तत्काल सहभागी नहुने भएको छ।

    सोमबार बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले केन्द्रको निर्णय नसच्चिएसम्म सरकारमा नजाने निर्णय गरेको पार्टीका एक सांसदले बताए ।



    एमालेका तर्फबाट हिजै प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भइसकेका छन् ।



    कार्कीलाई आज दिउँसो २ बजे शपथग्रहण गराउने कार्यक्रम छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार