Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • माओवादी पदाधिकारी बैठक बुधबार बस्दै

    माओवादी पदाधिकारी बैठक बुधबार बस्दै

    अनलाइन नेपाल
  • मंगलबार, २१ चैत्र २०७९
  • 423
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक भोलि (बुधबार) बस्ने भएको छ ।

    पार्टी पदाधिकारीसहित विभागीय प्रमुखहरुको बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो ४ बजे बस्न लागेको हो ।



    बैठकमा पार्टीले सञ्चालन गरेको दुई महिने अभियानको समीक्षा गरिने छ ।



    त्यस्तै, आगामी बजेटमा सरकारले समेट्ने कार्यक्रमका विषयमा नेताहरुले आवश्यक सल्लाह सुझाव दिने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार