Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • माओवादी केन्द्रको आकस्मिक पदाधिकारी बैठक बस्दै

    माओवादी केन्द्रको आकस्मिक पदाधिकारी बैठक बस्दै

    अनलाइन नेपाल
  • बुधबार, २७ असार २०८०
  • 522
    SHARES

    काठमाडौं । नेकापा (माओवादी केन्द्र) को केन्द्रीय पदाधिकारी बैठक केहीबेरमा बस्ने भएको छ ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का जीवनसङ्गिनी सीता दाहालको निधन भएपछि आकस्मिक बैठक बस्न लागेको हो ।



    बैठक पार्टी कार्यालय पेरिसडाँडामा बस्ने र नेताहरू आउने क्रम सुरू भएको केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले बताए ।



    पार्टीको सल्लाहकार समेत रहेकाी सीताको बुधबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा ६९ वर्षको उमेरमा निधन भएको हो ।

    अहिले उनको पार्थीव शरीरलाई श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय पेरिसडाँडा राखिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार