Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • भाजपाको निमन्त्रणामा माओवादीका शीर्ष नेताहरू भारत भ्रमणमा जाँदै

    भाजपाको निमन्त्रणामा माओवादीका शीर्ष नेताहरू भारत भ्रमणमा जाँदै

    अनलाइन नेपाल
  • बिहिबार, २१ असार २०८०
  • 654
    SHARES

    नयाँ दिल्ली । नेकपा माओवादी केन्द्रका नेताहरू सत्ताहरूढ भारतीय जनता पार्टीको निमन्त्रणामा भारत भ्रमणमा जान भएका छन् ।

    पार्टी अध्यक्ष जेपी नड्डाले भाजपाको विगत, वर्तमान र आगामी रणनीतिबारे जानकारी दिन माओवादी केन्द्रका नेताहरूलाई भारत भ्रमणमा बोलाउने निर्णय गरेका हुन्।



    भाजपा विदेश विभाग द्वारा आयोजित ‘Know BJP initiatives’ कार्यक्रममा बोल्दै भाजपा अध्यक्ष नड्डाले आफ्नो पार्टीको निमन्त्रणमा निकट भविष्यमै माओवादी केन्द्रका शीर्ष नेताहरूको प्रतिनिधिमण्डल भारत भ्रमणमा आउने बताएका हुन ।



    भारत बसाईका क्रममा माओवादी केन्द्रका नेताहरूले अध्यक्ष नड्डासहित भाजपाका शीर्ष नेताहरूसँग अन्तर्क्रिया गर्नेछन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार