Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • नेपाल टी–२० लिग : उपाधिका लागि लुम्बिनी र विराटनगर भिड्दै

    नेपाल टी–२० लिग : उपाधिका लागि लुम्बिनी र विराटनगर भिड्दै

    अनलाइन नेपाल
  • बुधबार, २७ पुष २०७९
  • 525
    SHARES

    काठमाडौं । नेपाल टी–२० क्रिकेट लिगको आज फाइनल खेल हुँदैछ । उपाधिका लागि विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार भिड्दैछन्।

    फाइनल खेल यी दुई टिमबीच कीर्तिपुर मैदानमा दिउँसो १२ बजेदेखि सुरु हुनेछ ।



    यो लिगको विजेताले ५५ लाख रुपैयाँ पाउनेछ। यस्तै उपविजेताले ३० लाख, तेस्रो हुनेले १० लाख र चौंथो टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।



    पहिलो संस्करणको नेपाल टी–२० क्रिकेट लिगमा लुम्बिनी अल स्टार, विराटनगर सुपर किंग्स, जनकपुर रोयल्स, काठमाडौं नाईट्स, पोखरा एभेन्जर्स र फार वेस्ट युनाईटेड गरी ६ टोलीको सहभागिता थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार