Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • अनेरास्ववियुको २३औं महाधिवेशन फागुन २ गते हुने

    अनेरास्ववियुको २३औं महाधिवेशन फागुन २ गते हुने

    अनलाइन नेपाल
  • बुधबार, २७ पुष २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । अखिल नेपाल विद्यार्थी संगठन (अनेरास्ववियु) को २३ महाधिवेशन फागुनमा हुने भएको छ ।

    बुधबार बसेको अनेरास्ववियुको पदाधिकारी बैठकले २३ औं राष्ट्रिय महाधिवेशन फागुन २,३,४ गते काठमाडौंमा गर्ने निर्णय गरेको हो ।



    त्यसका साथै अधिवेसन नभएका कमिटीहरुको अधिवेसन माघ १५ गतेसम्म गरिसक्न सर्कुलर पठाउने निर्णय गरेको छ ।



    अनेरास्ववियुले महाधिवेशन, अधिवेसन समयमा सकेर स्ववियु निर्वाचनको लागि होमिने जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार