Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • बैंकर्स संघको अध्यक्षमा सुनिल केसी निर्विरोध चयन

    बैंकर्स संघको अध्यक्षमा सुनिल केसी निर्विरोध चयन

    अनलाइन नेपाल
  • बुधबार, २७ पुष २०७९
  • 918
    SHARES

    काठमाडौं । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको अध्यक्षमा सुनिल केसी नियुक्त भएका छन् ।

    संघको बुधबार सम्पन्न विशेष साधारणसभाले केसीलाई निर्विरोध निर्वाचित गर्ने गरेको हो ।



    यसअघिसम्म कृषि विकास बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल उपाध्याय अध्यक्ष रहँदा केसी संघमा उपाध्यक्ष रहेका थिए ।



    संघको विधानले सीईओ नहुनेबित्तिकै संघमा रहेको पद पनि जाने व्यवस्था गरेको छ। यस्तै, उपाध्यक्षमा माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइराला चयन भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार