Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • असारमा बैंकहरुले निक्षेपको ब्याज नबढाउने

    असारमा बैंकहरुले निक्षेपको ब्याज नबढाउने

    अनलाइन नेपाल
  • मंगलबार, ३० जेष्ठ २०८०
  • 741
    SHARES

    काठमाडौं । असारमा पनि बैंकहरुले निक्षेमा हाल दिँदै आएको ब्याजदरलाई नै यथावत राख्ने भएका छन् ।

    नेपाल बैंकर्स संघको मंगलबार बिहान बसेको कार्यसमितिको बैठकले असारमा ब्याजदर स्थिर राख्ने निर्णय गरेको हो ।



    जसअनुसार असारका लागि पनि निक्षेपको ब्याजदर ९.९९ प्रतिशत कायम हुनेछ ।



    गत वर्षको चैत्र महिनामा ब्याजदर ११ प्रतिशतबाट १.०१ प्रतिशतले घटाएर ९.९९ प्रतिशतमा झारिएको थियो । सोही ब्याजदर असारमा लागू हुने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार