Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • बार्सिलोनाले जित्यो स्पेनिस सुपर कपको उपाधि

    बार्सिलोनाले जित्यो स्पेनिस सुपर कपको उपाधि

    अनलाइन नेपाल
  • सोमबार, २ माघ २०७९
  • 540
    SHARES

    एजेन्सी । प्रशिक्षकका रूपमा जाभिले बार्सिलोनामा आफ्नो पहिलो उपाधि जितेका छन् ।

    स्पेनिस सुपरकपको उपाधि जित्ने क्रममा आइतबार राति भएको खेलमा चिरप्रतिद्वन्द्वी रियल म्याड्रिडलाई ३-१ ले पराजित गर्दै बार्सिलोनाले उपाधि आफ्नो पक्षमा पारेको हो ।



    बार्सिलोनाको जितमा गाभि, रोवर्ट लेवान्डोस्की र पेड्रीले गोल गरे । खेलको इन्जुरी समयमा करिम बेन्जामाले रियलका तर्फबाट एक गोल फर्काएपनि उपाधि जित्नका लागि भने पर्याप्त भएन ।



    बार्सिलोनाले ५ वर्षपछि सुपरकपको उपाधि जितेको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार