Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • एथ्लेटिकोलाई हराउँदै रियल स्पेनिस सुपर कपको फाइनलमा प्रवेश

    एथ्लेटिकोलाई हराउँदै रियल स्पेनिस सुपर कपको फाइनलमा प्रवेश

    अनलाइन नेपाल
  • बिहिबार, २६ पुष २०८०
  • 444
    SHARES

    एजेन्सी । एथ्लेटिको मड्रिडलाई हराउँदै रियल मड्रिड स्पेनिस सुपर कपको फाइनल पुगेको छ ।

    गएराति साउदी अरबको अल अवाल स्टेडियममा एथ्लेटिकोलाई ५-३ गोलले हराउँदै रियल सुपरकपको फाइनलमा पुगेको हो ।



    रियलले बार्सिलोना र ओसासुनाबीच आज राति हुने खेलको विजेतासँग उपाधिका लागि भिड्नेछ।



    स्पेनिस सुपर कपको फाइनल खेल जनावरी १५ मा हुनेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार