Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • शपथलगत्तै पशुपतिको दर्शनमा पुगे राप्रपाका मन्त्रीहरु

    शपथलगत्तै पशुपतिको दर्शनमा पुगे राप्रपाका मन्त्रीहरु

    अनलाइन नेपाल
  • मंगलबार, ३ माघ २०७९
  • 405
    SHARES

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनियुक्त मन्त्रीहरु शपगलगत्तै पशुपतिको मन्दिरमा दर्शनका लागि प्रस्थान गरेका छन् ।

    शीतल निवासबाट उपप्रधान एवम् ऊर्जामन्त्री राजेन्द्र लिङ्देनसहितका मन्त्रीहरु दर्शनका लागि पशुपति तिर लागेका हुन् ।



    पशुपतिको दर्शनपछि मन्त्रीहरु सिंहदरबारमा पदभार ग्रहणका लागि पुग्ने जनाइएको छ ।



    राप्रपाबाट लिङ्देनसहित ध्रुवबहादुर प्रधान, विक्रम पाण्डे मन्त्री बनेका छन् भने दीपक सिंह राज्यमन्त्री बनेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार