Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • कैलालीका ट्राफिक प्रमुख वकिल सिंहको सरुवा

    कैलालीका ट्राफिक प्रमुख वकिल सिंहको सरुवा

    अनलाइन नेपाल
  • मंगलबार, ३ माघ २०७९
  • 1.1K
    SHARES

    कैलाली । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलाली प्रमुख वकिल बहादुर सिंहको काज सरुवा भएको छ ।

    सिंहको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सीपुर दाङमा काज खटाइएको हो । उनको ठाउँमा प्रहरी निरीक्षक बीरेन्द्र सिंह जोहारी आउने भएका छन् ।



    उनी केन्द्रीय अनुसन्धान ब्यूरो पिलर ८ सूचना संकलन, विश्लेषण र अभिलेख व्यवस्थापन शाखा महाराजगन्ज, काठमाडौंमा कार्यरत थिए ।



    मंगलबार प्रहरी प्रधान कार्यालयले १४ जना प्रहरी निरीक्षकको काज सरुवा गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार