Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • प्रदेश १ को प्रदेशसभा बैठक माघ २३ गतेका लागि आव्हान

    प्रदेश १ को प्रदेशसभा बैठक माघ २३ गतेका लागि आव्हान

    अनलाइन नेपाल
  • बिहिबार, १२ माघ २०७९
  • 393
    SHARES

    विराटनगर । प्रदेश १ प्रदेशसभाको पहिलो अधिवेशनको छैटौं बैठक माघ २३ गतेका लागि बोलाइएको छ ।

    पुस ३० गते उपसभामुखको निर्वाचनपछि सभामुख बाबुराम गौतमले अर्काे सूचना नभएसम्मका लागि बैठक स्थगित गरेका थिए ।



    प्रदेशसभा सचिवालयले आज एक सूचना जारी गर्दै माघ २३ गते सोमबार दिनको १ बजेका लागि बैठक बोलाएको हो ।



    प्रदेशसभाको सभामुखमा ओखलढुंगाका बाबुराम गौतम र उपसभामुखमा उदयपुरकी सिर्जना दनुवार निर्वाचित भइसकेका छन् । प्रदेशसभाले विषयगत समितिको टुंगो लगाउन बाँकी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार