Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • पेड्रीको निर्णायक गोलमा बार्सिलोनाको संघर्षपूर्ण जित

    पेड्रीको निर्णायक गोलमा बार्सिलोनाको संघर्षपूर्ण जित

    अनलाइन नेपाल
  • आइतबार, १५ माघ २०७९
  • 534
    SHARES

    एजेन्सी । पेड्रीको निर्णायक गोलमा बार्सिलोनाले स्पेनिस ला लिगामा साँघुरो जित हासिल गरेको छ ।

    शनिबार राति भएको खेलमा बार्सिलोनाले जिरोनालाई १–० गोल अन्तरले हराएको हो ।



    खेलको ६१ औं मिनेटमा जोडि अल्बाको पासमा पेड्रीले निर्णायक गोल गरेका हुन् ।



    जोडी अल्बाले बार्सिलोनाका लागि सबै प्रतियोगितामा १ सयौँ खेल खेलेका थिए । यस जितसँगै बार्सिलोनाले १८ खेलमा ४७ अंक जोडेको छ।

    बार्सिलोना दोस्रो स्थानको रियल मड्रिड भन्दा ६ अंकले अघि रहेको छ। जिरोना २१ अंक जोडेर तालिकाको १२ औं स्थानमा रहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार