Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • स्कुलिङमै खराबी भएकाले भ्रष्टाचार बढ्यो, भ्रष्टाचारमुक्त समाज बनाउन सबै लागौँ : आयुक्त चन्द

    स्कुलिङमै खराबी भएकाले भ्रष्टाचार बढ्यो, भ्रष्टाचारमुक्त समाज बनाउन सबै लागौँ : आयुक्त चन्द

    अनलाइन नेपाल
  • बुधबार, १८ माघ २०७९
  • 477
    SHARES

    नुवाकोट । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्दले स्कुललिङमा खराबी भएकाले भ्रष्टाचार बढेको टिप्पणी गरेका छन् ।

    अख्तियार अनुसन्धान आयोगको कार्यालय हेटौंडाले बुधबार आयोजना गरेको भ्रष्टाचार नियन्त्रण एवं सुशासन प्रवर्द्धनमा सहकार्यसम्बन्धी जिल्लास्तरी अन्तरक्रियामा उनले यस्तो टिप्पणी गरेका हुन् ।



    उनले नेपालमा स्कुलिङमै खराबी रहेका कारण भ्रष्टाचार बढेको बताए । ‘पोखरीमै खराबी छ । हाम्रो बस्तीमै खराबी भएको छ,’ आयुक्त चन्दले भने,‘कुनै संस्थामा भ्रष्टाचारी निस्क्यो भने संस्था खराबी होइन ।’



    भ्रष्टाचार विरुद्धको समाज बनाउन सबै लाग्नुपर्ने उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार