Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • सेभिल्लामाथि बार्सिलोनाको जित, ८ अंकको अग्रता

    सेभिल्लामाथि बार्सिलोनाको जित, ८ अंकको अग्रता

    अनलाइन नेपाल
  • सोमबार, २३ माघ २०७९
  • 543
    SHARES

    फाइल तस्विर

    एजेन्सी । स्पेनिस ला लिगामा शीर्ष स्थानको बार्सिलोनाले ८ अंकको अग्रता बनाएको छ ।

    गएराती लिग अन्तर्गत सेभियामाथि ३–० को सहज जित निकाल्दै बार्सिलोनाले दोस्रो स्थानको रियल म्याड्रिडसँग अंक दूरी बढाएको हो ।



    घरेलु मैदान क्याम्प नोउमा बार्सिलोनालाई जिताउन जोर्डी अल्बा, गाभी र राफिन्हालेले गोल गरे।



    पहिलो हाफमा गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा सबै गोल सम्भव भएको हो । यो जितसँगै बार्सिलोनाले दोस्रो स्थानको रियल मड्रिडसँग अंक दूरी ८ बनाएको छ ।

    बार्सिलोनाको २० खेलमा ५३ अंक छ। दोस्रो स्थानको रियलको समान खेलमा ४५ अंक छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार