Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • साफ यू–२० महिला च्याम्पियनसिप : उपाधिका लागि नेपालले बंगलादेशसँग भिड्ने

    साफ यू–२० महिला च्याम्पियनसिप : उपाधिका लागि नेपालले बंगलादेशसँग भिड्ने

    अनलाइन नेपाल
  • मंगलबार, २४ माघ २०७९
  • 888
    SHARES

    काठमाडौं । साफ यू–२० महिला च्याम्पियनसिपमा नेपालले उपाधिका लागि घरेलु टिम बंगलादेशसँग भिड्ने भएको छ ।

    मंगलबार भएको लिग चरणको अन्तिम खेलमा भुटानमाथि ५–० को सहज जित निकाल्दै बंगलादेशले उपाधिका लागि नेपालसँगको भेट पक्का गरेको हो ।



    बंगलादेशको जितमा कप्तान सामसुनहरले ह्याट्रिक गर्दा मस्त अक्लिमा खातुनले दुई गोल गरिन् । बंगलादेश समूहको शीर्ष स्थानमा रहँदा नेपाल ६ अंकसहित दोस्रो स्थानमा रह्यो ।



    यसअघि आजै भएको खेलमा नेपालले भारतलाई ३–१ गोलले हराएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार