Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • लियोनल मेसीद्धारा भूकम्प प्रभावित टर्की र सिरियालाई ३५ लाख युरो सहयोग

    लियोनल मेसीद्धारा भूकम्प प्रभावित टर्की र सिरियालाई ३५ लाख युरो सहयोग

    अनलाइन नेपाल
  • बिहिबार, २६ माघ २०७९
  • 573
    SHARES

    एजेन्सी । अर्जेन्टिनाका विश्वकप विजेता कप्तान लियोनल मेसीले भूकम्प प्रभावित टर्की र सिरियालाई ३५ लाख युरो सहयोग गरेका छन् ।

    मेसीले टर्की र सिरियाका लागि ३५ लाख युरो बराबरको मानवीय सहायता उपलब्ध गराएका हुन् ।



    यी दुई देशमा सोमबारको भूकम्पमा परेर मृत्यु हुनेको संख्या ११ हजार २२४ पुगेको छ ।



    टर्कीमा मृत्यु हुनेको संख्या ८ हजार ७ सय ५४ र सिरियामा २ हजार ४७० जनाको मृत्यु भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार