Online Nepal
  • शुक्रबार, ११ जेष्ठ २०८१
  • पीएसजी फ्रेन्च कपबाट बाहिरियो

    पीएसजी फ्रेन्च कपबाट बाहिरियो

    अनलाइन नेपाल
  • बिहिबार, २६ माघ २०७९
  • 606
    SHARES

    एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी) बुधबार फ्रेन्च कपबाट बाहिरिएको छ ।

    अन्तिम १६ को खेलमा पीएसजीलाई उसको सबैभन्दा मुख्य प्रतिद्वन्द्वी मार्सेले २–१ गोलले पराजित गरेको हो ।



    मार्सेका लागि एलेक्स सान्चेजले पेनाल्टीबाट पहिलो गोल गरे । सर्जियो रामोसले पीएसजीका लागि एक गोल फर्काएयता रुस्लान मिलानोभ्स्कीले निर्णायक गोल गरे ।



    फ्रान्सेली लिग वानमा मार्से शीर्ष स्थानमा रहेको पीएसजीपछि दोस्रोमा छ र दुई टिमबीच आठ अंकको अन्तर छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार