Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • महिला टिमको सहायक प्रशिक्षकमा पारस चौधरी नियुक्त

    महिला टिमको सहायक प्रशिक्षकमा पारस चौधरी नियुक्त

    अनलाइन नेपाल
  • शुक्रबार, २७ माघ २०७९
  • 573
    SHARES

    काठमाडौं । पारस चौधरी नेपाली राष्ट्रिय महिला फुटबल टिमको सहायक प्रशिक्षक नियुक्त भएका छन् ।

    अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार पारसलाई महिला टिमको सहायक प्रशिक्षक नियुक्त गरिएको जनाएको छ।



    आगामी भारतविरुद्धको मैत्रीपूर्ण खेलका लागि एन्फाले चौधरीलाई महिला टिमको सहायक प्रशिक्षकको जिम्मेवारी दिएको हो ।



    एन्फाले मैत्रीपूर्ण खेलका लागि यसअघि नै अनन्तराज थापालाई मुख्य प्रशिक्षकको जिम्मेवारी प्रदान गरिसकेको छ ।

    नेपाली महिला टोलीले भारतसँग उसैको मैदानमा खेल्नेछ । मैत्रीपूर्ण खेल फेब्रुअरी १३ देखि २५ को बिचमा हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार