Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • विवेकशील साझाको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक बस्दै

    विवेकशील साझाको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक बस्दै

    अनलाइन नेपाल
  • आइतबार, २९ माघ २०७९
  • 543
    SHARES

    फाइल फोटो

    काठमाडौं । विवकेशील साझा पार्टीको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक आज बस्दैछ ।

    अध्यक्ष समीक्षा बास्कोटाका अनुसार बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय बखुन्डोलमा बस्नेछ । बैठकबाट केन्द्रीय कार्यसमितिको संख्या र सदस्यको टुंगो लगाइनेछ ।



    यही माघ २७ र २८ गते काठमाडौंमा पार्टीको पहिलो अधिवेशन सम्पन्न भएको थियो ।



    अधिवेशनबाट पार्टी अध्यक्षमा बास्कोटा, उपाध्यक्षमा प्रकाशचन्द्र परियार, मिलन पाण्डे, महासचिवमा रञ्जु दर्शनालगायत पदाधिकारी चयन भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार