Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • विवेकशील साझाको अध्यक्षमा बाँस्कोटा, महासचिवमा दर्शना

    विवेकशील साझाको अध्यक्षमा बाँस्कोटा, महासचिवमा दर्शना

    अनलाइन नेपाल
  • शनिबार, २८ माघ २०७९
  • 642
    SHARES

    काठमाडौं । विवेकशील साझा पार्टीको अध्यक्षमा समिक्षा बाँस्कोटा चयन भएकी छिन् ।

    शुक्रबारदेखि काठमाडौंमा जारी पहिलो महाधिवेशनबाट बास्कोटा सर्वसम्मत अध्यक्षमा चयन भएकी हुन् ।



    यस्तै महासचिवमा रञ्जु दर्शनालाई चयन गरिएको छ । ८ पदाधिकारीलाई सर्वसम्मत चयन गरिएको विवेकशील साझाले जनाएको छ।



    उपाध्यक्षमा प्रकाशचन्द्र परियार,विमला अधिकारी र मिलन पाण्डे चयन भएका छन् भने सचिवमा पवित्रा थापा, विमल तामाङ चयन भएका छन्। यसैगरी कोषाध्यक्षमा दामोदर नेपाललाई चयन गरिएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार