Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • विवेकशील साझा पार्टीको प्रवक्तामा प्रधान

    विवेकशील साझा पार्टीको प्रवक्तामा प्रधान

    अनलाइन नेपाल
  • शुक्रबार, १९ जेष्ठ २०८०
  • 975
    SHARES

    काठमाडौं । विवेकशील साझा पार्टीले केन्द्रीय सदस्य आशुतोष प्रधानलाई पार्टीको प्रवक्ता तोकेको छ ।

    शुक्रबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले नेता प्रधानलाई प्रवक्तामा नियुक्त गरेको हो।



    नवनियुक्त प्रवक्ता प्रधानले त्रिभुवन विश्व विद्यालयमा ‘संस्कृति पर्यटन’ का पिएचडी स्कलर पार्टीको उद्यमशीलता विभागको नेतृत्व सम्हालिसकेका छन् ।



    तनहुँको बन्दीपुर बासी प्रधान पर्यटन उद्यमी हुन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार