Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • विवेकशील साझाको कोशी प्रदेश अध्यक्ष बने श्रेष्ठ, अन्य पदमा को-को ?

    विवेकशील साझाको कोशी प्रदेश अध्यक्ष बने श्रेष्ठ, अन्य पदमा को-को ?

    अनलाइन नेपाल
  • मंगलबार, १६ असोज २०८०
  • 909
    SHARES

    काठमाडौं । विवेकशील साझा पार्टीको कोशी प्रदेश अध्यक्षमा सुदन श्रेष्ठ विजयी भएका छन् ।

    ईटहरीमा सम्पन्न पार्टीको प्रदेश अधिवेशनले श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो ।



    उपाध्यक्षमा हेमन्त भट्टराई, सचिवमा चिरञ्जीवी रेग्मी र कोषाध्यक्षमा अम्बिका चापागाँई सुवेदीलाई निर्वाचित गरिएको छ ।



    यस्तै श्रेष्ठ नेतृत्वको समितिमा इन्द्रनारायण साह, टंक फुयल, कमल कार्की ढोली, सन्ध्या दाहाल, भुवन थापा ,मनोज विश्वकर्मा, रुपेश मास्के र काशीनाथ सिग्देल प्रदेश सदस्यमा चयन भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार