Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • माओवादीले जनयुद्ध दिवस पार्टी कार्यालयमा मनाउने

    माओवादीले जनयुद्ध दिवस पार्टी कार्यालयमा मनाउने

    अनलाइन नेपाल
  • आइतबार, २९ माघ २०७९
  • 663
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रले जनयुद्ध दिवस सोमबार (फागुन १ गते )पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मनाउने भएको छ ।

    पार्टीको केन्द्रीय तहमा मनाइने जनयुद्ध दिवस बिहान ८ बजे मनाउने जनाइएको छ ।



    उक्त कार्यक्रममा पदाधिकारी, स्थायी समिति, पोलिटब्यूरो र केन्द्रीय सदस्यहरुलाई निमन्त्रणा गरिएको छ ।



    पार्टी कोषाध्यक्ष श्रीराम ढकालका अनुसार अरु प्रदेश, जिल्ला र स्थानीय तहमा आ–आफ्नो अनुकूल समयमा मनाउन निर्देशन दिइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार