Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रिमियर इन्स्योरेन्सका सीईओ तिमिलाले दिए राजीनामा

    प्रिमियर इन्स्योरेन्सका सीईओ तिमिलाले दिए राजीनामा

    अनलाइन नेपाल
  • सोमबार, १ फाल्गुन २०७९
  • 621
    SHARES

    काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विश्वराम तिमिलाले राजीनामा दिएका छन्।

    कम्पनी मर्जरको अन्तिम तयारी रहेको अवस्थामा तिमिलाले राजीनामा दिएका हुन्।



    उनी दुई वर्षअघि कम्पनीमा सीईओ नियुक्त भएका थिए ।



    कम्पनीको सञ्चालक समितिको माघ २७ गते बसेको बैठकले तिमिलाले सीईओ पदबाट राजीनामा दिएपश्चात् कम्पनीको कामु सीईओको जिम्मेवारी कविता जोशीलाई दिने निर्णय गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार