Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • जसपा प्रदेश–१ को अध्यक्षमा दीपक याक्खा चयन

    जसपा प्रदेश–१ को अध्यक्षमा दीपक याक्खा चयन

    अनलाइन नेपाल
  • मंगलबार, १६ फाल्गुन २०७९
  • 483
    SHARES

    काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा)को प्रदेश नं १ को अध्यक्षमा दीपक याक्खा चयन भएका छन् ।

    प्रदेश कार्यालय इटहरीमा मङ्गलबार बसेको प्रदेश समितिको पूर्ण बैठकबाट उनलाई अध्यक्ष चयन गरिएको हो ।



    प्रदेश समितिले प्रदेश १ मा दुई बैठक र प्रशिक्षणको आयोजना गरेको थियो ।



    पार्टीको विधान अधिवेशनको समय नजिकिएसँगै जसपाले संगठनहरु गठन, पुनर्गठन र अभिलेख संकलनको कार्यलाई तीब्रता दिइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार