Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • प्रदेश १ को प्रदेशसभामा नाम प्रस्ताव पेश गर्न आह्वान

    प्रदेश १ को प्रदेशसभामा नाम प्रस्ताव पेश गर्न आह्वान

    अनलाइन नेपाल
  • बुधबार, १७ फाल्गुन २०७९
  • 405
    SHARES

    विराटनगर । प्रदेश नम्बर १ ले प्रदेशको नामाकरण सम्बन्धी प्रस्ताव आह्वानको सूचना टाँस गरेको छ ।

    नेपालको संविधानको धारा २९५ को उपधारा (२) बमोजिम प्रदेशसभा सदस्यहरूलाई प्रस्ताव पेस गर्न आह्वान गरिएको हो ।



    प्रदेश नम्बर १ को प्रदेशको नामाकरणका लागि प्रदेश सभा नियमावली, २०७४ (पहिलो संशोधन समेत) को नियम ५८ (ख) (१) बमोजिम सोही नियमावलीको अनुसूची-९ को



    ढाँचामा प्रदेश नं. १ का प्रदेशसभा सदस्यहरूलाई आज दिनको १०ः०० बजे देखि १२?०० बजे सम्म आफ्नो प्रस्ताव प्रदेश सभा सचिव समक्ष दर्ता गराउन अनुरोध गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार