Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • प्रदेश १ को नामकरण प्रस्ताव पेस हुँदै, प्रदेशसभा भवन आसपास सुरक्षा व्यवस्था कडा

    प्रदेश १ को नामकरण प्रस्ताव पेस हुँदै, प्रदेशसभा भवन आसपास सुरक्षा व्यवस्था कडा

    अनलाइन नेपाल
  • बुधबार, १७ फाल्गुन २०७९
  • 441
    SHARES

    विराटनगर । प्रदेश-१ को नामको विषय प्रदेश सभामा प्रवेश पाउने भएपछि सुरक्षा व्यवस्था कडा बनाइएको छ।

    प्रदेशसभा प्रवेशका दुई मार्ग कोसी अस्पताल चोक र देवकोटा चोकमा प्रहरीले अवरोध राखेर सर्वसाधारणलाई आवतजावतमा रोक लगाएको छ।



    पहिचानवादी संघ/संस्थाले प्रदेशको नाम कोसी राख्ने कुरामा असहमति राख्ने सम्भावनालाई ध्यान दिएर सुरक्षा व्यवस्था कडा बनाइएको हो।



    प्रदेशसभाको आज बसेको कार्य व्यवस्था समितिको बैठकले आज प्रदेशसभामा प्रदेश नामकरणको प्रस्ताव लाने कार्यसूची छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार