Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • भारतीय तरकारीको विषादी जाँच नगरिएको भन्दै तरकारी फालेर अनेरास्ववियुको प्रदर्शन

    भारतीय तरकारीको विषादी जाँच नगरिएको भन्दै तरकारी फालेर अनेरास्ववियुको प्रदर्शन

    अनलाइन नेपाल
  • बुधबार, १७ फाल्गुन २०७९
  • 612
    SHARES

    काठमाडौं । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले त्रिचन्द्र क्याम्पसअगाडि प्रदर्शन गरेको छ ।

    भारतबाट आउने तरकारीमा विषादी परीक्षण नगरी नेपाली बजारमा भित्र्याउने सरकारको कदमप्रति विरोध जनाउँदै प्रदर्शन गरेको हो ।



    अनेरास्ववियुका विद्यार्थीहरुले क्याम्पसअगाडि तरकारीहरु बीच बाटोमा फालेर विरोध गरेका थिए ।



    उनीहरुले किसान मार्न पाइदैन, भारतीय दलाल होसियार, जनतामार सरकार मुर्दावाद जस्ता नारा लगाउँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध नाराबाजी गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार