Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • चीन अमेरिकाको सबैभन्दा बलियो दुश्मन हो : निक्की हेली

    चीन अमेरिकाको सबैभन्दा बलियो दुश्मन हो : निक्की हेली

    अनलाइन नेपाल
  • शनिबार, २० फाल्गुन २०७९
  • 525
    SHARES

    काठमाडौं । रिपब्लिकन पार्टीका तर्फबाट अमेरिकी राष्ट्रपति पदकी उम्मेदवार निक्की हेलीले चीन सबैभन्दा बलियो दुश्मन रहेको टिप्पणी गरेकी छिन् ।

    वासिङटनमा रिपब्लिकन पार्टीले आयोजना गरेको कन्फ्रेन्सलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेकी हुन् । उनले बाइडेन प्रशासनको पनि चर्को आलोचना गरिन् ।



    ‘मैले कहिल्यै सोचेको थिइनँ कि अमेरिकी नागरिकहरूले आकाशतिर हेर्छन् र चिनियाँ जासूस बेलुन देख्छन्। यो सिंगो देशका लागि लाजमर्दो कुरा हो’, उनले भनिन् ।



    चीनलाई जवाफदेही बनाउन जरुरी रहेको उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार