Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • तस्बिरमा हेर्नुस् होलीको रौनक

    तस्बिरमा हेर्नुस् होलीको रौनक

    अनलाइन नेपाल
  • सोमबार, २२ फाल्गुन २०७९
  • 504
    SHARES

    काठमाडौं । हनुमानढोका दरबार क्षेत्र, बसन्तपुरमा सोमबार धुमधामका साथ होली मनाइएको छ ।



    सहरका विभिन्न स्थानबाट आएका युवायुवती भेला भइ एकअर्कामा अबिर दलेर होली मनाइरहेका छन् ।



    आज देशका पहाडी क्षेत्रमा होली पर्व मनाइँदै छ। असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रूपमा पनि यो पर्व मनाउने प्रचलन छ।

    शरद ऋतुबाट वसन्त ऋतुको आगमन भएको सुखद समयमा होली पर्व मनाइन्छ ।

     

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार