Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • उपत्यकाबाट होलीमा उच्छृङ्खल गतिविधि गर्ने २१८ जना पक्राउ

    उपत्यकाबाट होलीमा उच्छृङ्खल गतिविधि गर्ने २१८ जना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २२ फाल्गुन २०७९
  • 618
    SHARES

    काठमाडौं । काठमाडौंबाट उच्छृङ्खल तवरले होली खेलेको आरोपमा दुई सय १८ जना पक्राउ परेका छन् ।

    उपत्यका प्रहरी कार्यालयका अनुसार काठमाडौं, भक्तपुर र ललितपुरबाट उनीहरूलाई पक्राउ गरिएको हो ।



    अर्काको इच्छा विपरीतको क्रियाकलाप गर्ने र सार्वजनिक ठाउँमा हो–हल्ला गर्नेहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।



    उनीहरूको कसुर अनुसार केहीलाई अभद्र व्यवहार मुद्दा चलाउने र सामान्य होहल्ला गरेको आरोपमा पक्राउ परेकाहरूलाई छाडिने बताइएको छ । काठमाडौं उपत्यकामा प्रहरीले ५ सय ४३ मोटरसाइकल होल्ड गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार