Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलको शपथ ग्रहण सुरु

    शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलको शपथ ग्रहण सुरु

    अनलाइन नेपाल
  • सोमबार, २९ फाल्गुन २०७९
  • 528
    SHARES

    काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिँदैछन् ।

    शीतलनिवासमा राष्ट्रपति पौडेलको शपथ ग्रहण सुरु भएको छ ।



    नवनिर्वाचित राष्ट्रपति पौडेललाई कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराउँदैछन्।



    पौडेल २५ फागुनमा राष्ट्रपतिमा निर्वाचित भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार