Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • नेपाली मुख्य प्रशिक्षक भिन्सेन्जोको पारिश्रमिक कोरियाले दिने

    नेपाली मुख्य प्रशिक्षक भिन्सेन्जोको पारिश्रमिक कोरियाले दिने

    अनलाइन नेपाल
  • बिहिबार, २ चैत्र २०७९
  • 810
    SHARES

    काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका नवनियुक्त मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनीसको पारिश्रमिक दक्षिण कोरिया एफएले उपलब्ध गराउने भएको छ ।

    अखिल नेपाल फुटबल संघ (एन्फा) र केएफएबीच आर्थिक सहयोगका लागि सम्झौतापत्रमा हस्ताक्षर गरिएको एन्फाले जनाएको छ ।



    एन्फाका महासचिव किरण राई र केएफएका महासचिव हानजिन चुनले फिफा कंग्रेसका क्रममा रुवान्डामा सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।



    प्रशिक्षक भिन्सेन्जोले एन्फासँग एक वर्षको सम्झौता गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार