Online Nepal
  • बुधबार, ९ जेष्ठ २०८१
  • रोनाल्डोको गोलमा अल नासरको जित

    रोनाल्डोको गोलमा अल नासरको जित

    अनलाइन नेपाल
  • आइतबार, ५ चैत्र २०७९
  • 585
    SHARES

    काठमाडौं । क्रिस्टियानो रोनाल्डोसम्मिलित अल नासरले साउदी प्रो लिग फुटबलमा अभालाई पराजित गरेको छ ।

    गएराति सम्पन्न खेलमा नासरले अभालाई २–१ ले हराएको हो ।



    नासरको जितमा रोनाल्डो र टेलिस्काले एकरएक गोल गरे । अभाको लागि अब्दुलफताहले गोल गरे ।



    यो जितसँगै नासरले २१ खेलबाट ४९ अंक जोडेको छ । ऊ तालिकाको दोस्रो स्थानमा रहेको छ । १२ औँ स्थानमा रहेको अभाले २१ खेलबाट २३ अंक जोडेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार