Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • साउदी प्रो लिग : रोनाल्डोको दुई गोलमा अल नासरको सहज जित

    साउदी प्रो लिग : रोनाल्डोको दुई गोलमा अल नासरको सहज जित

    अनलाइन नेपाल
  • शनिबार, ९ मंसिर २०८०
  • 678
    SHARES

    एजेन्सी । साउदी प्रो लिगमा अल नासरले अल ओखदुदमाथि सहज जित निकालेको छ ।

    गएराति भएको खेलमा क्रिस्टियानो रोनाल्डोको दुई गोलको मद्दतले अल नासर ३-० ले विजयी भएको हो ।



    खेलको १३ औँ मिनेटमा अल नाजेईले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि ७७ औँ र ८० मिनेटमा रोनाल्डोले टोलीको अग्रता तेब्बर बनाए ।



    जितपछि अल नासरले लिगको शीर्ष स्थानमा रहेको अल हिलालसँगको दुरी १ अङ्कमा घटाएको छ । १४ खेलबाट अल नासरले ३४ अङ्क बटुलेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार