Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • अल हिलालसँग २-० गोलले अल नासर पराजित

    अल हिलालसँग २-० गोलले अल नासर पराजित

    अनलाइन नेपाल
  • शुक्रबार, २६ माघ २०८०
  • 504
    SHARES

    काठमाडौं । क्लब मैत्रीपूर्ण खेलमा साउदी क्लब अल हिलालले अल नासरलाई पराजित गरेको छ ।

    गएराति सम्पन्न खेलमा अल हिलालले अल नासरलाई २-० गोल अन्तरले पराजित गरेको हो ।



    अल हिलालको जितमा सेर्गेज मिलिनकोभिक साभिक र सलेम अलडावसरीले एकरएक गोल गरे ।



    पछिल्लो समय इन्जुरीका कारण मैदान बाहिर रहेका अल नासरका क्रिस्टियानो रोनाल्डो गएरातिको मैदानमा फर्किएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार